काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलामा नयाँ राष्ट्रिय झण्डा राखेको छ। पुरानो झण्डा च्यातिन थालेपछि नयाँ झण्डा राखिएको हो।
राजधानीको मुटु मानिने माइतीघरको बीच खम्बामा फहराइरहेको झण्डा रहेक वर्षा महानगरपालिकाले फेर्दै आएको छ।