काठमाडाैंमा युवतीकाे ‘बाइक राइड’

File photo
File photo

विमा नेपालकाे आयोजनामा ८० किलाेमिटरकाे बाइक राइड सम्पन्न भएकाे छ। राइड गत शनिबार सम्पन्न भएकाे आयोजकले जनाएकाे छ।

राइड शनिबार विहान ८ बजे काठमाडाैंकाे कलंकी भाटभटेनीदेखि सुरू भएर काठमाडाैंका विभन्न ठाउँ हुँदै थाकरे हिल भिलाम्म पुगेर सकिएकाे विमा नेपालका अध्यक्ष सुनिता देशारसे बताएकी छिन।

१० जना सम्मेलित राइडिङकाे नेतृत्व  देशारसेले गरेकी थिइन्।

विमा नेपालले यसअघि पनि नेपालमा राइड आयोजना गर्दै आइरहेको थियो। विमा नेपालमा नेपाली नारी राइडरहरु आबद्ध छन्। २ पाँग्रे सवारी र नारी राइडरहरूको सेफ्टीको विषयमा संस्थाले काम गर्दै आइरहेको छ।

प्रकाशित मिति: : 2021-08-11 14:36:00

प्रतिकृया दिनुहोस्