मिडफिल्डर मार्सल साबिट्जर बायर्नमा अनुबन्धित, १८ नम्बरको जर्सी लगाउने

Photo : SBSsportos.com
Photo : SBSsportos.com

मिडफिल्डर मार्सल साबिट्जर जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन्।

बायर्नले अष्ट्रियन मिडफिल्डर मार्सललाई आरबी लाइपजिगबाट अनुबन्धित गरेको हो।

२७ वर्षीय मार्सल अब चार वर्षसम्म बायर्नमै रहनेछन्। उनले बायर्नमा १८ नम्बरको जर्सी लगाउने छन्।

 

प्रकाशित मिति: : 2021-08-31 06:25:00

प्रतिकृया दिनुहोस्