ब्राजिलियन लिजेण्ड फुटबलर पेले अस्पताल भर्ना भएका छन्।
अस्वस्थ्य भएपछि पेले अस्पताल भर्ना भएको ब्राजिलियन मिडियाले जनाएका छन्।
पेले ६ दिनदेखि अस्पतालमै रहेकाे बताइएकाे छ।
‘द ब्लाक पर्ल’ तथा 'फुटबलका बादशाह'ले चिनिने ८० वर्षीय पेले तीन पटक विश्वकप जित्ने एक्लो खेलाडी हुन्।