अमेरिकामा गर्भपतनमा प्रतिवन्ध लगाउने कानुन निस्कृय

फाइल तस्वीर
फाइल तस्वीर

अमेरिकामा एक संघीय न्यायधीशले टेक्सासमा गर्भपतनमा प्रतिवन्ध लगाउने कानुनलाई अस्थायी रूपमा रोकिदिएका छन्। 

१ सेप्टेम्वरमा लागू भएको सो कानूनअनुसार टेक्सासमा ६ सातादेखिको गर्भपतन गर्न प्रतिवन्ध छ। सो कानुनको विरोधमा यसै साता अमेरिकाका ५० ओटै सहरमा महिलाहरूले विशाल प्रदर्शन गरेका थिए। 

उनीहरूले महिलाले गर्भपतन गर्न पाउनु पर्ने माग गरेका थिए। जिल्ला न्यायाधीश रोबर्ट पिटम्यानले सो कानुन अस्थायी रूपमा रोकिएको बताए। 

प्रकाशित मिति: : 2021-10-07 14:03:00

प्रतिकृया दिनुहोस्