डडेल्धुरामा एक युवक मृत फेला

Symbolic photo
Symbolic photo

डडेल्धुरामा एक युवक मृत फेला परेका छन्।

जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका–३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

प्रकाशित मिति: : 2021-10-11 13:44:00

प्रतिकृया दिनुहोस्