आत्महत्या बढ्दो छ, कारण पनि बढ्दै छन्

शिलापत्र

काठमाडौं
Breaknlinks
Breaknlinks

विष खाएर, आगो लगाएर, झुण्डिएर, हातहतियारबाट, अग्लो स्थानबाट हाम फालेर, करेन्ट लगाएर तथा डुबेर । नेपालमा बढ्दाे आत्महत्याका तौरतरिका प्राय: यिनै हुन् । यो कुरा प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ ।

प्रहरीको तथ्यांकअनुसार, सबैभन्दा बढी आत्महत्या १ नम्बर प्रदेशमा देखिन्छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा । उपत्यकालाई छुट्टै हेर्ने हो भने लुम्बिनी प्रदेश दोस्रोमा देखिन्छ । जम्मा तथ्यांकको ८ सय ५ को हाराहारीमा झुण्डिएर आत्महत्या गर्ने देखिन्छ ।

५ सय ५ भन्दा बढी आत्महत्यामा पुरुषको छ । त्यस्तै आत्महत्याको बाटो रोज्ने बालबालिकाको संख्या पनि ठूलो छ, जुन ५५ को हाराहारीमा छ । जागिरे दौरानका अनुभव र नेपालमा बढ्दै गएको आत्महत्याको कारण खोज्ने क्रममा आत्महत्याका केही कारणहरू निम्न हुन भन्ने मलाई लाग्छ ।

प्रकाशित मिति: : 2021-11-03 07:35:00

प्रतिकृया दिनुहोस्