…अनि कर्णदासले आमा सम्झिएर गीत गाए

अनलाइनखबर

निर्भीकजंग रायमाझी

कृषिकर्म गरेर पोखरा बसिरहेका गायक कर्णदास निकै कम मात्र गीत रेकर्ड गर्छन् । मर्ममा नछोएसम्म कुनै पनि गीत गाउन तयार नहुने उनी यसपटक भने आफ्नै राजीखुसीमा रेकर्डिङका लागि काठमाडौं आए ।

गत कात्तिक ३ गते बिहानको फ्लाइटमा काठमाडौं झरेका कर्णदास विमानस्थलबाट सिधै अनामनगरको सेवा रेकर्डिङ स्टुडियो पुगे । त्यहाँ कवि श्रवण मुकारुङ, एरेञ्जर रिदम कँडेल र आरके अदीप्त गिरी उनलाई नै कुरिरहेका थिए ।

प्रकाशित मिति: : 2021-11-24 14:43:00

प्रतिकृया दिनुहोस्