सुकिदहमा हिउँ पर्‍याे फुरूरू [तस्वीरहरू]

देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ।

हिमपातका कारण उच्च हिमालीसँगै पहाडी क्षेत्रको जनजीवन निकै कष्टकर भएको छ। राेल्पा, रुकुमपूर्व, सल्यानलगायत सुकिदह क्षेत्रमा गए राति देखिको भारी हिमपातले गाउँ नै हिउँले ढाकेको छ।

हिमपातसँगै चिसाेले त्यस क्षेत्रकाे जनजीवन कष्टकर भएको छ।

तस्विरहरू- तिलक डि.सी, राेल्पा


 

प्रकाशित मिति: : 2022-02-04 14:37:00

प्रतिकृया दिनुहोस्