काठमाडौँमा खुलेका भ्यालेन्टाइन जोडी [तस्विरहरू]

मदन नेपाली

काठमाडौं

आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय (प्रेम) दिवस। विशेष गरी प्रेमीहरुले मनाउने चार्ड।

यस दिन संसारभरका प्रेमी प्रेमिकाले एकअर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव पनि राख्ने गर्छन्। काठमाडाैंमा पनि प्रेमि–प्रेमिकाले विभिन्न उपहार साटासाट गरेर भ्यालेन्टाइन डे मनाएका छन्।

हेर्नुहाेस् तस्विरहरू:

प्रकाशित मिति: : 2022-02-14 19:08:00

प्रतिकृया दिनुहोस्