हेर्नुस् मातृभाषा कविता महोत्सवमा प्रस्तुत अनिता लामाकाे कविता (भिडियाे)

अनिता लामा

काठमाडौं
Breaknlinks
Breaknlinks

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष नेपालका विविध संस्कृति प्रतिबिम्बित गर्ने मातृभाषाहरूको उत्थान, सम्बर्द्धनका लागि मातृभाषा कविता महोत्सव आयोजना गर्दै आइरहेको छ। यसपटक पनि सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा भएको उक्त महोत्सवमा कवि अनिता लामाले प्रस्तुत गरेकाे तामाङ भाषाको कविता: 'जससे मोइला थेसेन धुइला' प्रस्तुत छ:


भिडियाे:

प्रकाशित मिति: : 2022-02-26 18:31:00

प्रतिकृया दिनुहोस्