प्रचण्डका दुःख : भुइँको टिप्न खोज्दा पोल्टाकै जाने डर !

थाहा खबर

रमेश पराजुली

अमेरिकी सहयोग परियोजना (एमसिसी) व्याख्यात्मक घोषणासहित अनुमोदनका पक्षमा उभिएपछि नेकपा (माओवादी केन्द्र) भित्रको विवाद उत्कर्षमा पुगेको छ।

पार्टीका शीर्ष नेताहरुले असन्तुष्टि राख्दै गर्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतले पेलेर निर्णय गरेपछि विवादले उग्र रुप लिएको हो।

तर, एमसिसीबारे निर्णय गर्न बोलाइएको पूर्वस्थायी कमिटीको बैठकमै नेता नारायणकाजी श्रेष्ठसहित पूर्व एकताकेन्द्र लाइनका नेताहरुले असहमति राखेका थिए। 

प्रकाशित मिति: : 2022-03-02 18:50:00

प्रतिकृया दिनुहोस्