वीरगञ्जको मेयरमा राप्रपाबाट पत्रकार गिरिश गिरी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वीरगञ्ज महानगरपालिकाको मेयर उम्मेदवार टुंगो लगाएको छ।

शनिबार बसेको राप्रपाको बैठकले पत्रकार गिरिश गिरीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

प्रकाशित मिति: : 2022-04-23 21:12:00

प्रतिकृया दिनुहोस्