रून्टीगढीमा बालाराम बुढा फेरि अध्यक्षको उम्मेदवार, उपाध्यक्षमा हस्तमाली बाँठा

राेल्पाकाे रून्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा फेरि नेकपा (एमाले)बाट गाउँपालिका अध्यक्ष उठेका छन्।

आइतबार बसेको एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकले अध्यक्षमा बुढा र उपाध्यक्षमा हस्तमाली बाँठालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

उनी ०७४ को स्थानीय तहकाे निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए।


एमालेबाट टुंगो लागेका उम्मेदवारहरू यसप्रकार छन् –

 

प्रकाशित मिति: : 2022-04-24 14:28:00

प्रतिकृया दिनुहोस्