एमालेबाट बुढानिकण्ठकाे मेयरमा मिठाराम अधिकारी र उपमेयरमा अनिता लामाकाे उम्मेदवारी दर्ता

Breaknlinks
Breaknlinks

नेकपा (एमाले)बाट बुढानिलकण्ठ नगरपालिकाकाे मेयरमा उम्मेदवारी दिएका मिठाराम अधिकारी र उपमेयरकी उम्मेदवार अनिता लामाले आफ्नो मनोनयन दर्ता गराएका छन्।

उनीहरूले केही समयअघि मुख्य निर्वाचन अधिकारीकाे कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित मिति: : 2022-04-25 18:20:00

प्रतिकृया दिनुहोस्