बुढानीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट विनोद चालिसेले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालय बुढानीलकण्ठमा पुगी चालिसेले उम्मेदवारी दर्ता गएका हुन्।