हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

File photo
File photo

हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ।

मतदान सुरु हुनुभन्दा अगाडिय हेटौंडा उपमहानगरपालिका–७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो।

उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

प्रकाशित मिति: : 2022-05-13 08:14:00

प्रतिकृया दिनुहोस्