राप्रपा नेपाल अध्यक्ष कमल थापाले मतदान गरेका छन्।
उनले हेटौंडा उपमहानगरपालिका ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।