जिरी-१ मा कांग्रेसका शेर्पा विजयी

Breaknlinks
Breaknlinks

दोलखाको जिरी नगरपालिका-१ को अध्यक्षमा कांग्रेसका पासाङ शेर्पा (कर्साङ) निर्वाचित भएका छन्।

जिरी-१ को भर्खरै सम्पन्न मतगणना अनुसार शेर्पा ४ सय ८३ मत प्राप्त गर्दै विजयी भएका हुन्। 

उनले नेकपा माओवादी केन्द्रका साङगे शेर्पालाई पराजित गर्दै विजयी भएका हुन्। 

उनका प्रतिद्धन्द्धी शाङ्गेले भने ३ सय ६५ मत पाएका छन्। साङ्गे १ सय २७ मतान्तरले पराजित भएका छन्। एमालेका अध्यक्षका उम्मेदवार सूर्य बस्नेतले भने १ सय ८९ मत मात्रै पाएका छन्।

प्रकाशित मिति: : 2022-05-14 13:23:00

प्रतिकृया दिनुहोस्