केन्याले नेपाललाई दियाे २५६ रनको चुनौती

File Photo
File Photo

तेस्रो एक दिवसीय क्रिकेटमा केन्याले नेपाललाई २५६ रनको चुनौती दिएको छ।

नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २५५ रन जोडेको हो। अबको केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ।

यसअघिका दुई खेल नेपालले जितिसकेको छ। नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको थियो।

प्रकाशित मिति: : 2022-09-05 16:27:00

प्रतिकृया दिनुहोस्