जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

File photo
File photo

नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन्। 

उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका हुन्।

 

प्रकाशित मिति: : 2022-10-09 13:31:00

प्रतिकृया दिनुहोस्