योगेश भट्टराईले ताप्लेजुङबाट गरे मतदान

नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गरेका छन्।

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका उनले मैवाखोला गाउँपालिका-३ साघुमा मतदान गरेका हुन्।

ताप्लेजुङबाट भट्टराईसँग माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ मुख्य प्रतिस्पर्धी हुन्।

प्रकाशित मिति: : 2022-11-20 08:50:00

प्रतिकृया दिनुहोस्