कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा मतदान

File Photo
File Photo

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गरेका छन्।

उनले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन्।

प्रकाशित मिति: : 2022-11-20 08:56:00

प्रतिकृया दिनुहोस्