माेरङकाे मतदान केन्द्रमा पटका पड्किएपछि...

मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

माेरङकाे बुढीगंगामा बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा पटका पड्किएपछि मतदान स्थगित भएकाे हाे। 

पटकाकाे आवाज सुनेपछि मतदान गर्नका लागि लाइन बसेकाहरूकाे भागदाैड भएकाे थियाे। राेकिएकाे मतदान केहीँ समयपछि सुरू हुने बताइएकाे छ। 

 

प्रकाशित मिति: : 2022-11-20 11:42:00

प्रतिकृया दिनुहोस्