चुनावमा सुनसान काठमाडाैंका सडक (तस्बिरहरू)

चुनावको माहोल छ। त्यसैले देशभर यतिबेला मतदान गर्नेहरुको भीड लागिरहेको छ।

आफूले चुनेका उम्मेदवारहरुलाई मत दिनका लागि मतदाताहरुले तछाडमछाड नै मचाइरहेका छन्। तर चुनावको चहलपहलसँगै सधैँ भरिभाउ हुने काठमाडौंका सडकहरु सुनसान भएको छ। 

हेर्नुहोस् तस्बिरहरु–

 

प्रकाशित मिति: : 2022-11-20 15:09:00

प्रतिकृया दिनुहोस्