रुकुम (पूर्व)मा गठबन्धनका धनबहादुर केसी विजयी

बिएल संवाददाता

रूकुम (पूर्व)

रुकुम (पूर्व)काे क्षेत्र नं. १ (ख)बाट प्रदेश सभा सदस्यमा धनबहादुर केसी  (डिबी) विजयी भएका छन्।

केसीले प्रतिद्वन्दीहरुलाई भारी मतले पछि पार्दै विजयी हासिल गरेका हुन्। विजयी भएका केसीले ४ हजार ८ सय ३२ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार नरहरी खड्काले २ हजार २ सय ४४ मत प्राप्त गर्दा नेकपा (एमाले)की उम्मेदवार भावना बुढाथोकीले १ हजार ८ सय ६३ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति: : 2022-11-23 13:57:00

प्रतिकृया दिनुहोस्