दाङ–३ मा कांग्रेसका दीपक गिरी निर्वाचित, कोमल वली पराजित

दाङ–३ मा नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन्।

उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई हराउँदै विजयी हासिल गरेका हुन्। उनले ३६ हजार ८४२ मत पाए भने ओलीले २९ हजार ३२ मत पाएकी हुन्।
 

प्रकाशित मिति: : 2022-11-24 22:08:00

प्रतिकृया दिनुहोस्