प्लेर टु वाच: आरोन रामसे, गार्थ बेल वेल्स

यतिबेला कतारमा आयोजना भइरहेको विश्वकप फुटबलमा आजबाट दोस्रो राउन्ड सुरु हुनेछ। 

दोस्रो राउन्डको सुरुआती खेलमा वेल्स र इरान भिडदै छन्। आज यी दुई खेलमा वेल्सका दुई खेलाडी गार्थ बाले र आरोन रामसे प्लेर टु वाच हुन्। 

गार्थ बेल: फरवार्ड 

वेल्सका प्लेर गार्थ बेल आफ्नो पहिलो अमेरिकासँग भएको खेलमा पेनाल्टी सुटआउट मार्फत गोल गरेर अमेरिकासँग बराबरी गरेका थिए। ३३ वर्षिय बेल वेल्स राष्टिय खेलाडीका फरवार्ड हुन् भने लस एन्जल फुटबल क्लबबाट खेल्दै आइरहेका छन्। 

उनले आफ्नो १०० खेलमा ४१ वटा अर्न्तराष्ट्रिय गोल गरेका छन्। उनले २०२० को युरो कप र २०२२ को फिफा फुटबल छनोटका लागि ठूलो भूमिका निर्वाह गरेका थिए।

आरोन रामोस : मिडफिल्डर

वेल्स राष्ट्रिय टोलीका मिडफिल्डर तथा १ क्लब लालिगकाको प्लेर आरोन रामोस आजको खेलको मुख्य खेलाडी हुन्। 

उनले सन २००२ मा वेल्सलाई फिफा विश्वकप छनोटमा लग्न ठूलो भूमिका रहेको थियो। उनले २०२० मा वेल्सलाई युरो कपको राउन्डको १६ मा पुर्याउन सहयोग गरेका थिए।
 

प्रकाशित मिति: : 2022-11-25 12:43:00

प्रतिकृया दिनुहोस्