सुनसरी २ बाट भीम आचार्य निर्वाचित

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा एमालेका नेता भीम आचार्यल सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका छन्।

कांग्रेस नेता सीताराम महतोलाई पछि पार्दै उनले चुनाव जितेका हुन्। आचार्यले ३२ हजार ८ मत प्राप्त गर्दै विजेता बन्दा कांग्रेसका महतोले २६ हजार ५८ मत पाए।

प्रकाशित मिति: : 2022-11-26 21:02:00

प्रतिकृया दिनुहोस्