धनुषा- ४ मा कांग्रेसका यादवको अग्रता

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचन अन्तर्गत  धनुषा– ४ मा  मतगणना जारी रहेको छ।

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लागेका छन्। मतगणनाको  सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए। 

मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता लिएका छन्।

उनले २७ हजार दुई सय छ मत प्राप्त गरेका छन्,भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गर्नुभएको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिए। 

प्रकाशित मिति: : 2022-11-28 10:42:00

प्रतिकृया दिनुहोस्