आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु

फाइल तस्बिर
फाइल तस्बिर

आज बिहानदेखि रोकिएको बाजुराको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतगणना पुनः सुरु भएको छ। 

राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ३० मत बढी आएपछि विवाद भएको थियो। 

प्रकाशित मिति: : 2022-12-02 18:35:00

प्रतिकृया दिनुहोस्