आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ७औं ओभरमा तेस्रो विकेट गुमाएको हो। कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भए।