लोभ-लाल्चा–डर हुनु न्यायधीशको धर्म होइनः अधिवक्ता तिमिल्सिना (भिडियाे)

उमेश थापा

काठमाडौं

अन्यायमा परे न्यायको माग गर्नुपर्ने अन्तिम ठाउँ अदालत हो। नेपालमा न्यायपालिकाले स्वतन्त्र रुपमा फैसला गर्न सक्छ। न्यायपालिकालाई कार्यपालिकाले समेत हस्तक्षेप गर्ने अधिकार छैन। तर, यही न्यायपालिकामाथि नागरिक तहबाट भने प्रश्न उठिरहन्छ। जिल्ला अदालतदेखि सर्वाेच्चसम्म जसले सेटिङ मिलाउन सक्छ उसले नै न्याय पाउँछ। आम भुँइ मान्छले न्यायलयबाट न्याय पाउन कठिन छ भनिन्छ।

न्यापालिकामा राजनीति हुन्छ र जसको पहुँच छ उसको पक्षमा न्यायधीशहरु फैसाला गर्छन् भन्ने आरोप उठिरहन्छ। के न्यायपालिका स्वतन्त्र छैन ? पहुँच र पैसाका आधारमा न्यायको फैसाला हुन्छ ? कि भ्रम मात्र हो ? आदि विषयमा आज हामीले अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनासँग कुराकानी गरेका छौँ।

प्रस्तुत छ, बिएल नेपाली सेवाका लागि उमेश थापाले गरेको कुराकानीको भिडियो सम्वादः

भिडियाे:

प्रकाशित मिति: : 2023-04-07 21:35:00

प्रतिकृया दिनुहोस्