काठमाडौँमा जारी एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा नेपालले छैटौँ सफलता हात पारेको छ।
नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिदैँ नेपालाई छैटौँ सफलता दिलाए। उनले १२ औँ ओभरको चौथो बलमा कतारका मोहमद रिजलानलाइ आउट गराए। यसअघि सोमपाल कामीले ३ तथा ललित राजवशीले एक विकेट लिएका थिए।