नेपाल र कुवेतबीचकाे खेल पुन: सुचारू

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचकाे सेमिफाइनल खेल पुन: सुचारू भएकाे छ। वर्षाका कारण राेकिएकाे खेल पुन सुरू भएकाे हाे।

त्रिवि  क्रिकेट मैदानमा नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रनका साथ खेलिरहेकाे थियाे।

दुबै टाेली फाइनलमा पुग्ने लक्ष्यसहित खेलिरहेका छन्। अहिले क्रिजमा कप्तान राेहित कुमार पाैडेल र कुशल मल्ल छन्। 

प्रकाशित मिति: : 2023-04-29 13:00:00

प्रतिकृया दिनुहोस्