सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणकाे अन्तिम खेलमा नेदरल्यान्डविरुद्ध नेपालका लागिसन्दीप लामिछानेले दोस्रो सफलता दिलाएका छन्।

उनले वेस्ली ब्यारेसी ३ रनमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए।यसअघि  उनले व्रिकमजीतलाई आउट  पारेका थिए। 

प्रकाशित मिति: : 2023-06-24 17:33:00

प्रतिकृया दिनुहोस्