जुमले ल्यायो आर्कषक अफर, ३० प्रतिशतसम्म छुट

जुम ब्यूटी एकेडेमीले विद्यार्थीहरुका लागि आर्कषक अफर ल्याएको छ।

एसईई दिएका विद्यार्थीहरुलाई लक्षित गरेर एकेडेमीले विभिन्न कोर्शहरुमा ३० प्रतिशत छुट दिएको हा। 

ब्यूटीसियन बन्ने सपना बुनेकाहरुका लागि उक्त अफर सुनौलो भएको भन्दै एकेडेमीमा आउने जुमकी संस्थापक जुनु चक्रधरले आग्रह गरेकी छिन्।  

प्रकाशित मिति: : 2023-07-07 21:30:00

प्रतिकृया दिनुहोस्