जुम ब्यूटी एकेडेमीको कौशलटारमा १२ औँ शाखा खुल्ने भएको छ।
सौन्दर्य क्षेत्रमा करिअर बनाउन चाहनेहरूलाई शिक्षा दिने उद्देश्यले जुमले १२ औँ शाखा खोल्ने भएको हो।
यसअघि स्वयम्भूमा ११ औँ शाखा स्थापना गरेको जुमले मानिसहरूलाई सक्षमल बनाउनका लागि १२ औँ शाखा खोल्न लागेको एकेडेमीले जनाएको छ।
ब्यूटी सम्बन्धि विभिन्न तालिम र शिक्षा लिनका लागि विभिन्न सम्पर्क नम्बरहरूमा फोन गर्न सकिनेछ। जुम ब्यूटी एकेडेमीको सम्पर्क नम्बरहरू–𝟵𝟴𝟬𝟮𝟯𝟱𝟭𝟱𝟳𝟮, 𝟵𝟴𝟬𝟮𝟯𝟱𝟭𝟱𝟲𝟰, 𝟵𝟴𝟱𝟭𝟬𝟯𝟭𝟬𝟱𝟯, 𝟵𝟴𝟱𝟭𝟭𝟲𝟲𝟴𝟱𝟬