लक्ष्मीकुमारी बस्नेत सचिवमा बढुवा

File Photo
File Photo

सरकारले वरियताको आधारमा लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वरियताका आधारमा लक्ष्मीकुमारी बस्नेतलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको गरेको हो।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सि‌ंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले बस्नेतलाई सचिवका लागि एकल सिफारिस गरेको थियो।

प्रकाशित मिति: : 2023-07-11 20:37:00

प्रतिकृया दिनुहोस्