जुम ब्यूटी एकेडेमीले एक महिनाका लागि आकर्षक अफर ल्याएको छ। साउन महिनालाई लक्षित गर्दै एकेडेमीले मेहेन्दी, नेललगायतमा अफर ल्याएको हो।
वातावरण मात्र नभई जीवनमा पनि हरियाली भर्नका लागि ग्राहकहरूका लागि ‘कम्बो’ अफर ल्याएको एकेडेमीले जनाएको छ। एक महिनाको लागि चलिरहेको अफरलाई हासिल गर्न ग्राहकहरूलाई जुमले आग्रह गरेको छ।
हेर्नुहाेस् तस्बिरहरू: