पूर्व–पश्चिम राजमार्गमा ट्रक पुलबाट खाेलामा खस्याे

पूर्व-पश्चिम राजमार्गमा ट्रक पुलबाट खसेकाे छ।

आज (बुधबार) बिहान करिब साढे ४ बजे दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट ट्रक खाेलामा खसेकाे हाे।  

भैरहवाबाट नेपालगञ्ज तर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक खोलामा खसेको प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: : 2023-07-19 05:53:00

प्रतिकृया दिनुहोस्