स्पेन पहिलोपटक फिफा महिला विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार भएको खेलमा नेदरल्यान्ड्सलाई २- १ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा स्पेन र नेदरल्यान्ड्सबीच १-१ को बराबरी भएपछि खेल अतिक्ति समयमा गएको थियो। यता, खेलको ११औ मिनेटमा साल्मा पारेलुले गोल गरेर स्पेनलाई सफलता दिलाइन्।
फाइनल प्रवेशका लागि स्पेनले जापान र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।