इजरायलबाट नेपालीको उद्धार नहुनु सरकारको कूटनीतिक कमजोरीः गोकुल बास्कोटा

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले इजरायलबाट नेपालीको उद्धार गर्न नसक्नु सरकारको कमजोरी भएको बताए।

साेमबार संसद बैठककाे सून्य समयमा बोल्दै उनले सरकारको कुटनीतिक कमजोरी कतिसम्म छ भन्ने इजरायलबाट नेपालीको उद्धार गर्न नसक्नुले छताछुल्ल भएको बताए।

उनले इजरायलसँग पुरानो सम्बन्ध रहेको बताउँदै कुनै आश्वसनमात्र दिएर, भिडियो कल गरेर नबस्न आग्रह गरे।

प्रकाशित मिति: : 2023-10-09 16:08:00

प्रतिकृया दिनुहोस्