नेपालको तेस्राे विकेट पतन

 त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको जारी खेलमा नेपालको तेस्राे विकेट पतन भएको छ।

नेपालका ओपनर कुशलले भुर्तेल ८ रन बनाएर आउट भएका थिए। त्यस्तै, कुशल मल्ल पनि १ रन बनाएर पेभिलियन फर्किए।

यता, नेपालका सन्दिप जोरा तीन रन बनाएर आउट भए। नेपालको तीनै विकेट हङकङका एसहान खानले लिएका हुन्।

अहिलो अशिफ शेख र कप्तान रोहित पौडेल छन्। नेपाल अहिले ५६ रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति: : 2023-10-19 13:29:00

प्रतिकृया दिनुहोस्