आइसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धकाे खेलमा नेपालले टस हारेकाे छ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर नेपाललाई बलिङकाे निम्तो दिएकाे हाे।
नेपाल र मलेसियाबीचकाे खेल केहीबेरमा सुरु हुँदैछ।