आइसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालका अलराउन्डर कुशल मल्लले मलेसियाविरुद्ध अर्धशतक पूरा गरेका छन्।
उनले २५ बलमा ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन्। २५ बलमा ६ छक्का र एक चौका प्रहार गरेका छन्। क्रिजमा अहिले कुशल मल्ल र सन्दीप जोरा रहेका छन्।