बालेनले काठमाडाैँमा सूर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाएपछि‍‍‍...(भिडियाेसहित)

Breaknlinks
Breaknlinks

काठमाडौँ महानगरपालिकाले बुधबारदेखि पालिकाभित्र सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ। खुल्ला ठाउँ तथा सार्वजनिक स्थलहरूमा सूर्तीजन्य पदार्थ सेवनमा पनि निषेध गरेको छ। 

सूर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने महानगरको निर्णयलाई कार्यान्वयन गराउृन महानगरले ५० जना बढी नगर प्रहरी परिचालन गरेको छ। बिहीबार (आज) केही पसलमा सूर्तीजन्य पदार्थ लुकाएको पाइपछि जफतसमेत गरेको छ। 

महानगरको यो निर्णयका विषयमा नागरिकहरू भने विभिन्न प्रतिकृया व्यक्त गर्छन्। महानरको यो निर्णयका विषयमा व्यापारी तथा नागरिकहरू के भन्छन्? बिएल नेपाली सेवाले काठमाडौंमा केही नागरिकहरूसँग प्रतिकृया लिएको छ। 

प्रस्तुत छ, बिएलकर्मी मन्दिरा अधिकारीमिनु गोलेले नागरिकसँग लिएको प्रतिकृया भिडियोमा:

प्रकाशित मिति: : 2023-12-14 19:27:00

प्रतिकृया दिनुहोस्