सहकारीकाे रकम हिनामिना गरेकाे आराेपपछि पत्रकार सम्मेलनमा रवि लामिछाने (लाइभ)

आफूमाथि लागेकाे सहकारीकाे रकम हिनामिनाकाे आराेपपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले स्पष्टीकरणका लागि पार्टी कार्यालयमा आयाेजना गरेकाे पत्रकार सम्मेलनकाे प्रत्यक्ष प्रसारण। 

भिडियाे :

प्रकाशित मिति: : 2024-01-22 16:48:00

प्रतिकृया दिनुहोस्