सुमन सायमीकाे सहारामा काठमाडौँमा प्रदर्शन गर्दै राजेन्द्र महतो

फाइल तस्विर
फाइल तस्विर

अभियन्ता सुमन सायमीसँग मिलेर तराई-मधेस केन्द्रित नेता राजेन्द्र महतोले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएका छन्।

नेवाः राष्ट्रिय परिषद्का संयोजक सायमी र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको संयुक्त आयोजनामा काठमाडौँमा आन्दोलन गर्ने भएका हुन्।

आज हुने काठमाडौँ केन्द्रित आन्दोलनमा बसन्तपुरबाट सुरू भई खुल्ला मञ्चमा पुगेर समापन हुनेछ।

प्रकाशित मिति: : 2024-04-06 09:12:00

प्रतिकृया दिनुहोस्