विपिन जोशीको उद्धारका लागि इजायली राजदूतलाई महिला मन्त्री चौधरीको आग्रह

Break n Links
Break n Links

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालका लागि इजरायली राजदूत हनान गोडरलाई विपिन जोशीको उद्धारका लागि आग्रह गरेकी छिन्। 

बिहीबार दुईबीचको भेटवार्तामा मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका जोशीको रिहाका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरेकी हुन्। 

राजदूत गोडरले विपिन जोशी छिट्टै रिलिज हुने विश्वास व्यक्त गरे। गोडरले जोशीका परिवारलाई आइतबार भेट्न जाने कार्यक्रम रहेको समेत बताए। 

प्रकाशित मिति: : 2024-06-06 18:50:00

प्रतिकृया दिनुहोस्